Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

    चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 303
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।

    आफ्ना लाखौँ नागरिकका अनलाइन खाताहरु चिनियाँ ह्याकिङ षड्यन्त्रमा फसेको दावी गर्दै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।



    बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ ।



    अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौँदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार