Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब २३ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब २३ करोडको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 246
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १०.८३ अंकले घटेर बन्द भएको छ ।

    अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ०.५३ प्रतिशतले घटेर २ हजार ३०.८६ अंकमा ओर्लेको हो ।



    ३ सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर ४४ हजार २ सय ४९ पटक खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भयो।



    उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ७२ र व्यापार समूह एक दशमलव ६० प्रतिशतले घटेको छ ।

    आजको कारोबारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता गुमाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार