Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • टी–२० सिरिज : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ टीम भिड्दै

    टी–२० सिरिज : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ टीम भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 939
    SHARES

    काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ र नेपालको ए टोलीबीच खेल हुँदैछ ।

    खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । नेपाल ए को कप्तानी बिनोद भण्डारीले गर्नेछन् ।



    नेपाली टोलीमा भण्डारीसहित लोकेश बम, देब खनाल, पवन सराफ, किरण थगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कम सिहं ऐरी, हेमन्त धामी र विकाश आग्री रहेका छन् ।



    नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० भोलि र तेस्रो खेल आउँदो आइतबार हुनेछ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भबीचको खेल नेपालले २–० ले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार