Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीका १३०६ जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन [सूचीसहित]

    नेपाल प्रहरीका १३०६ जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 9.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एक हजार ३०६ प्रहरी जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन भएका छन् ।

    प्रहरी उपरीक्षकको बिहीबारको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा उनीहरुको तथा पदस्थापन गरिएको हो ।



    प्रचलित नियम बमोजिम तलव, भत्ता पाउने गरी पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।



    साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सु(शोभन गराउन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार