Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अर्धशतक बनाउनबाट चुके आयरल्याण्ड वुल्भ्सका पिटर मुर

    अर्धशतक बनाउनबाट चुके आयरल्याण्ड वुल्भ्सका पिटर मुर

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 360
    SHARES

    काठमाडौं । आयरल्याण्ड वुल्भ्सका पिटर मुर नेपालसँग अर्धशतक बनाउनबाट चुकेका छन्।

    आयरल्याण्डको तेस्रो विकेट आरिफ शेखले ओपनर ब्याट्सम्यान पिटर मुरलाई बोल्ड गरेका हुन्।



    पिटर मुर केवल एक रनका कारण अर्धशतक पुरा गर्नबाट चुके ।  उनले ३२ बलमा तीन छक्का र चार चौकाको मद्दतले ४९ रन बनाए ।



    ११ औँ ओभरको अन्तिम बलमा पिटर मुर आउट हुँदा आयरल्यान्डले ९६ रन बनाएको छ ।

    नेपाल ‘ए’ ले टस जिती आयरल्याण्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार