Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

    राष्ट्रपति पौडेलले शुक्रबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।



    सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार