Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिम सरकारबाट बाहिरिन संसदीय दललाई नाउपा अध्यक्ष रञ्जिताको निर्देशन

    सुदूरपश्चिम सरकारबाट बाहिरिन संसदीय दललाई नाउपा अध्यक्ष रञ्जिताको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 429
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

    आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिएर सरकार छाड्न निर्देशन दिएकी हुन्।



    १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।



    सरकारबाट बाहिर आउन निर्देशन दिँदै पालना नभए पार्टीको विधानअनुसार अघि बढ्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार