Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लुटपाटमा संलग्न दुई जना बसुन्धाराबाट पक्राउ

    लुटपाटमा संलग्न दुई जना बसुन्धाराबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 555
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कपनमा ट्याक्सी चालकलाई कुटपिट गरेर लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका -६ बस्‍ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका २ बस्‍ने राजु गुरूङ रहेका छन्।



    उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



    उनीहरूले चैत १३ गते राति ९देखि १० बजेको समयमा बुढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेको प्रहरीको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार