Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • त्रिकोणात्मक टी-२० सिरिज : टस हारेर बरोडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

    त्रिकोणात्मक टी-२० सिरिज : टस हारेर बरोडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 348
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको को छ ।

    भारतको स्टेट टीम बरोडासँग टस हारेर नेपालका कप्तान रोहित पौडेलले ब्याटिङको निम्तो पाएका छन् ।



    बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।



    नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो ।

    नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।

    गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार