Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल प्रहरीका ९० सईको सरुवा [सूचीसहित]

    नेपाल प्रहरीका ९० सईको सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 12.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ९० जना प्रहरी नायव निरीक्षक (सई) को सरुवा गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

    बैशाख महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।



    को कहाँ पुगे ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार