Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गृहमन्त्री लामिछाने सडकमा, ट्राफिक जनचेतना फैलाउँदै

    गृहमन्त्री लामिछाने सडकमा, ट्राफिक जनचेतना फैलाउँदै

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 450
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ट्राफिक जनचेतना र्‍याली निकालिएको छ ।

    ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो ।



    काठमाडौंको सुनधाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो ।



    र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार