Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल प्रहरीका १९ जना डीएसपीको पदस्थापन [सूचीसहित]

    नेपाल प्रहरीका १९ जना डीएसपीको पदस्थापन [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका १९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पदस्थापन भएको छ ।

    प्रहरी प्रधान कार्यालयको मानव संशाधन विभागले सोमबार एक सूचना जारी गरी प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो ।



    जस अनुसार निर्मल पनेरु जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएका छन् ।



    त्यस्तै ऋषिराम घर्ती गण्डकी प्रदेश प्रहरी गणमा र दीपक मल्ल प्रदेश कार्यालय मानव स्रोत व्यवस्थापन शाखा नेपालगञ्जमा पदस्पथापन भएका छन् ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार