Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल प्रहरीका दुईजना एसएसपी डीआईजीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका दुईजना एसएसपी डीआईजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 10.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुईजना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

    गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले प्राविधिक समूहका दुईजना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।



    बढुवा हुनेमा केनाईन उपसमूहतर्फका डा. देउती गुरुङ र इन्जिनियरिङ् उपसमूह, सूचना प्रविधि कम्यूटरतर्फका ई. नबिन्द्र अर्याल रहेका छन् ।



    गुरुङले कुल १ सय पूर्णांकमा ८०.६०६८ अंक पाएका छन् भने ढकालले ८४.९०६२ अंक पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार