Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आजदेखि सुरु हुने बैठक असोज ३१ गतेसम्म चल्नेछ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गर्नेछ । पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरको तेस्रो साता गर्ने भएको छ ।

आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको विषय उठ्दै आएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा पनि पार्टी पुनर्गठनको विषय नेताहरूले उठाएका थिए ।

नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077