Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रम्प र जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता

ट्रम्प र जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता

बिहिवार , कार्तिक १३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।

दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेताबीच भेटवार्ता भएको हो । दक्षिण कोरियाको बुसानमा राष्ट्रपतिद्वयबीच ६ वर्षपछि प्रत्यक्ष भेटवार्ता भएको हो ।

संसारले अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति जिनपिङबीचको भेटलाई विश्वले हेरिरहेको छ ।

ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन् । सोही सम्मेलनमा भाग लिनुअघि उनीहरूबीच भेटवार्ता तय भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077