Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रम्पले सार्वजनिक गरे गोल्ड कार्ड भिसा योजना, अमेरिका जान १० लाख डलर तिर्नुपर्ने

ट्रम्पले सार्वजनिक गरे गोल्ड कार्ड भिसा योजना, अमेरिका जान १० लाख डलर तिर्नुपर्ने

बिहिवार , मंसिर २५, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तिमा १० लाख डलर तिर्ने धनी विदेशीहरूलाई अमेरिकी भिसा दिने योजना शुरू गरेका छन् ।

ट्रम्पले बुधबार ह्वाइट हाउसमा आधिकारिक रूपमा बहुप्रतिक्षित 'ट्रम्प गोल्ड कार्ड' भिसा कार्यक्रम शुरू गरेका हुन् ।

कार्डको शुरूआत घोषणा गर्दै ट्रम्पले यो केही हदसम्म ग्रिन कार्डजस्तै तर, ग्रिन कार्डभन्दा धेरै फाइदाहरू भएको बताए । ट्रम्प गोल्ड कार्ड यस वर्षको शुरूमा घोषणा गरिएको थियो।

गोल्ड कार्ड योजनाले रेकर्ड समयमा अमेरिकी नागरिकताको वाचा गर्दछ र एक मिलियन डलर शुल्क चाहिन्छ।

कर्मचारीहरूलाई प्रायोजित गर्ने व्यवसायहरूले थप शुल्क, साथै २ मिलियन सीमा तिर्नुपर्नेछ । कार्डको प्लेटिनम संस्करण विशेष कर छुटसहित चाँडै नै ५ मिलियनमा उपलब्ध हुने छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077