Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भेनेजुएलाकी नेतृ मारियाले ट्रम्पलाई सुम्पिइन् आफ्नो नोबेल शान्ति पुरस्कारको पदक

भेनेजुएलाकी नेतृ मारियाले ट्रम्पलाई सुम्पिइन् आफ्नो नोबेल शान्ति पुरस्कारको पदक

शुक्रवार , माघ २, २०८२

एजेन्सी । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार पदक प्रदान गरेकी छिन् ।

उनले आफ्नो देशको स्वतन्त्रताप्रति ट्रम्पको असाधारण प्रतिबद्धताको सम्मानस्वरूप आफ्नो नोबेल शान्ति पुरस्कार पदक प्रदान गरेको बताइन् ।

ह्वाइट हाउसमा भएको बैठकपछि पत्रकारहरूलाई उनले यसबारे जानकारी दिइन्। ट्रम्पले पनि पदक स्वीकार गरेका छन् ।

माचाडोलाई लोकतान्त्रिक अधिकारको लागि २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077