Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम टुंग्याउने

गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम टुंग्याउने

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे बस्ने छ ।

एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ।

एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै निर्वाचन आयोगमा पठाउने भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077