Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालले बैठक बोलाएको हो ।

एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ८ः३० बजे सचिवालयको बैठक बस्दैछ। उनले बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने बताएका छन्। 

सामाजिक सञ्जालमा बस्नेतले ओलीको पक्राउलाई देशमा द्वन्द्व बढ्ने खतराका रूपमा चित्रण गरे।

उनले बालेन सरकारले ‘सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको’ भन्दै यो गिरफ्तारी राजनीतिक प्रतिशोध भएको टिप्पणी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077