Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्यासलमा एमाले संसदीय दलको बैठक : संसदीय दलका नेता, प्रमुख सचेतक चयन गर्दै

च्यासलमा एमाले संसदीय दलको बैठक : संसदीय दलका नेता, प्रमुख सचेतक चयन गर्दै

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।

राष्ट्रिय सभाका सांसदहरूसहित जारी बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ ।

संघीय संसद् बैठक भोली अर्थता चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो ।

त्यसैगरी बैठकमा संसद्‍मा पार्टीले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ ।

पार्टी अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक र कानूनी रूपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको एमालेले त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेन्डा सो बैठकले गर्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077