Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रम्पको दाबी - तेहरान आक्रमणमा धेरै शीर्ष इरानी सैन्य अधिकारीहरू मारिए

ट्रम्पको दाबी - तेहरान आक्रमणमा धेरै शीर्ष इरानी सैन्य अधिकारीहरू मारिए

आइतवार , चैत्र २२, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानमा भएको भयानक आक्रमणको भिडियो शेयर गरेका छन् ।

उनले आफ्नो ट्विटर सामाजिक सञ्जालमा सो भिडियो शेयर गरेका हुन् ।

उक्त भिडियोमा उनले गलत र मूर्ख तरिकाले सेनाको नेतृत्व गर्ने धेरै शीर्ष इरानी सेना अधिकारीहरूलाई यस आक्रमणपछि हटाइएको भन्दै दाबी गरेका छन् ।

ट्रम्पले उक्त हमलामा इरानको अझै धेरै नष्ट भएको बताए।

भिडियोमा रातिमा ठूला विस्फोटहरू देखाइएको छ, यद्यपि यो भिडियो कहाँको हो वा कहिले रेकर्ड गरिएको हो भन्ने कुरा स्पष्ट छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077