Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • औषधि व्यवस्था विभाग खारेज गरी एफडिए स्थापना गरिने

    औषधि व्यवस्था विभाग खारेज गरी एफडिए स्थापना गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 6K
    SHARES

    काठमाडौं- सरकारले औषधि व्यवस्था विभाग खारेज गरी शक्तिशाली खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना हुने भएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै औषधि व्यवस्था विभाग खारेज गरी एफडि स्थापना हुने जानकारी दिएकी हुन्।

    विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।



    औषधि, औजार, उपकरणलगायत चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रिक डिभाइस, सौन्दर्य संशाधन, खाद्यन्नको गुणस्तर, फुड सप्लिमेन्ट तथा न्युट्रासिकल्स समेतको गुणस्तर जाँच तथा नियम गर्न गर्न एफडिए स्थापना गरिने सरकारले नीति लिएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार