Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • काठमाडौंमा १४२ सहित उपत्यकामा थपिए १८२ काेराेना संक्रमित

    काठमाडौंमा १४२ सहित उपत्यकामा थपिए १८२ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८२ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४२ जना नयाँ संक्रमित थपिएका छन् भने ललितपुरमा २५ र भक्तपुरमा १५ जना नयाँ संक्रमित थपिएका छन् ।



    पछिल्लो २४ घन्टामा देशभर ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ५० जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसम्म ३० हजार ४ सय ८३ संक्रमित पुगेका छन् भने ती मध्ये १८ हजार २ सय १४ जना डिस्चार्ज भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार