Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोनाका कारण एकै दिन उपत्यकाका ६ सहित १२ जनाको मृत्यु

    कोरोनाका कारण एकै दिन उपत्यकाका ६ सहित १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ६ जनासहित १२ जनाको मृत्यु भएको हो ।



    जसमध्ये काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जना, पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका १/१ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार