Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने खाँड सार्वजनिक

    माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने खाँड सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा पक्राउ परेका प्रज्वल खाँडलाई प्रहरीले सार्वजनिक गरेको छ।

    महानगरिय प्रहरी परिसर काठमाडौंले कैलाली टिकापुर नगरपालिका वडा न.९ घर भई काठमाडौं बानेश्वर बस्ने वर्ष १८ को प्रज्वल खाँडलाई एटीएम तोडफोड गरिरहेको अवस्थामा फेला पारी तत्काल पक्राउ गरेर प्रहरी वृत्त कालिमाटीमा पठाएको छ ।



    आइतवार राति  कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा ती युवकलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।



    घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत कालिमाटीले  जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार