Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन तोडफोड

    विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन तोडफोड

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 405
    SHARES

    विराटनगर । एक जनाले विराटनगरमा एभरेष्ट बैंकको एटीएम तोडफोड गरेका छन् ।

    चोरी गर्ने उद्देश्यले बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन्।



    घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।



    मध्यरातमा लाठी जस्तो देखिने वस्तुको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको थियो।

    गत ३० कात्तिकमा पनि विराटनगरको मुख्य बजार महेन्द्र चोकमा नबिल बैंकका एटिएम फोडेर चोरीको प्रयास भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार