Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सेक्युरिटी गार्डले नै अर्को बैंकको एटीएम फोड्न खोजेपछि…

    सेक्युरिटी गार्डले नै अर्को बैंकको एटीएम फोड्न खोजेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    भक्तपुर । एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजना पक्राउ परेका छन् ।

    भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ।



    उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९ः२५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।



    हाल मुक्तिनाथ विकास बैंकको गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धुम्बाराहीका रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार