Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीको घोषणा: डा.केसीको उपचार खर्च सरकारले व्यहोर्ने

    प्रधानमन्त्री ओलीको घोषणा: डा.केसीको उपचार खर्च सरकारले व्यहोर्ने

    अनलाइन नेपाल
  • शनिबार, २९ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    आज प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन् ।



    डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए ।



    शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको छ ।

    उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार