Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देश चुनावमा गइसकेको छ, अब रोकिनु हुँदैन : मिनेन्द्र रिजाल

    देश चुनावमा गइसकेको छ, अब रोकिनु हुँदैन : मिनेन्द्र रिजाल

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले देश चुनावमा गइसकेको बताएका छन्।

    नेता  रिजालले  पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना हुन सक्ने तर्क पनि गरे।  उनले संसद पुनर्स्थापनाभए संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् ।



    सोमबार पार्टीका युवा नेताहरुसँग भएको छलफलमा नेता रिजालले पहिलो संविधानसभा भंग भएपछि बाधा अड्काउ फुकाउमार्फत प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनु परेको चर्चा गर्दै अहिले कतिपयमा त्यस्ता लोभ पनि देखिन थालेको बताए ।



    उनले संविधान जोगाउनका लागि संसद पुनर्स्थापना हुनुपर्ने र ६ महिनापछि चुनाव गरौं भन्यो भने कसले रोक्न सक्छ सक्ने भन्दै प्रश्न गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार