Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • फिल्म पाईरेसी गर्ने एक युवक पक्राउ

    फिल्म पाईरेसी गर्ने एक युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौँ। नेपाली फिल्म पाईरेसी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    अनाधिकृत रुपमा नेपाली कथानक चलचित्र बिक्रि वितरण गर्ने र इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालमा अपलोड गरी बिक्रि गरेको भन्दै परेको उजुरीका आधारमा लम्जुङका सुजन परियारलाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ परेका परियारमाथि थप अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार