Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बैठकमा सीमित जसपा : फेरि पदाधिकारी बैठक बस्दै

    बैठकमा सीमित जसपा : फेरि पदाधिकारी बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। प्रतिनिधिसभाको चौंथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता समीकरणमा निर्णायक भूमिकामा रहेको छ।

    पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको जसपाले कुनै ठोस निर्णय लिन भने सकेको छैन ।



    यसैबीच, आज जसपाको पदाधिकारी बैठक बस्दै छ ।



    बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे बैठक बोलाइएको नेता अशोक राईले बताए ।

    राईका अनुसार आजको बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुनेछ ।

    आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार