Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा कोरोनाको दोस्रो लहर : प्रभावित हुने पहिलो अभिनेता आमिर खान

    भारतमा कोरोनाको दोस्रो लहर : प्रभावित हुने पहिलो अभिनेता आमिर खान

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 3.2K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता अमिर खानलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

    अभिनेता खानका प्रवक्ताका अनुसार संक्रमणपश्चात् हाल उनी घरमै क्वारेन्टिनमा बसेका छन् ।



    उनको प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उनी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै बसेको उल्लेख गरेको छ ।



    तत्काल उनको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरिएको छ । आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा छ ।

    भारतमा कोभिड १९ को दोस्रो लहर आउँदा आमिर खान त्यसबाट प्रभावित हुने पहिलो बलिउड अभिनेता हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार