Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बलिउड अभिनेता आमिर खान काठमाडौंमा

    बलिउड अभिनेता आमिर खान काठमाडौंमा

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 951
    SHARES

    काठमाडौं । बलिउड अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन्।

    खान भिस्तारा एअरको उडान नम्बर युके १५१ बाट काठमाडौं आइपुगेका हुन्।



    खानलाई व्यवसायी एवं पूर्वअर्थ राज्यमन्त्री रुपज्योतिले स्वागत गरेका थिए।



    खान बूढानीलकण्ठको विपश्यना केन्द्रमा १० दिन ध्यान बस्नका काठमाडौं आएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार