Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ध्यान-साधना बीचमै छाडेर भारत फर्किए आमिर खान

    ध्यान-साधना बीचमै छाडेर भारत फर्किए आमिर खान

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् ।

    गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।



    १० दिन अवधीको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो। तर उनी ध्यानको अवधी पुरा नगरी स्वदेश फर्किएका हुन्।



    आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन। आइतबार नेपाल आउँदा उनलाई व्यवसायी रुपज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार