Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मुख्यमन्त्री आदित्यनाथलाई कोरोना संक्रमण

    मुख्यमन्त्री आदित्यनाथलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मुख्यमन्त्रीले योगीले नै आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् ।



    उनले एक ट्वीट गर्दै केही लक्षण देखिएपछि परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्। हाल उनी सेल्फ क्वारेन्टाइनमा छन्।



    भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८४ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदा १ हजारभन्दा बढीको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार