Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल र मलेसियाबीच खेल हुँदै, यस्तो छ पुरानो तथ्यांक

    नेपाल र मलेसियाबीच खेल हुँदै, यस्तो छ पुरानो तथ्यांक

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौमा जारि त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा आज घरेलु टोली नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

    नेपाल र मलेसियाबीचको खेल दिउँसो १ स् १५ बजे त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ।



    यसअघिको पहिलो खेलमा नेपालल नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।



    मलेसिया भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससंग १५ रनले पराजित भएको थियो ।

    हालसम्म नेपाल र मलेसिया कुल ८ पटक आम्ने साम्ने हुँदा नेपाल ६ पटक र मलेसिया २ पटक बिजयी भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार