Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रुपन्देहीमा कोरोना भयावह : इमर्जेन्सी वार्डमा उपचाररत १२ जना संक्रमितको मृत्यु

    रुपन्देहीमा कोरोना भयावह : इमर्जेन्सी वार्डमा उपचाररत १२ जना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    रुपन्देही । जिल्लाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्युहुनेहरु सबैजना अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत रहेका थिए । जसमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना रहेका छन् ।



    अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म र ४ जनाको सोमबबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार