Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोनाका कारण व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन

    कोरोनाका कारण व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । व्यवसायी तेजेन्द्रसिंह खड्काको कोरोना संक्रमणका कारण निधन भएको छ ।

    बिहीबार बिहान मेडिसिटी अस्पतालमा खड्काको निधन भएको पारिवारिक स्रोतले बताएको छ। केही हप्ताअघि खड्काको श्रीमतीको पनि कोरोना संक्रमणका कारण निधन भएको थियो।



    केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।



    ५३ बर्षीय खड्का टाइगर ब्रुहरीका अध्यक्ष समेत रहेका थिए । उनका २ छोरा र १ छोरी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार