Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सशस्त्रका २२ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (नामसहित)

    सशस्त्रका २२ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (नामसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको छ ।

    शुक्रबार बसेको बढुवा समितिको वैठकले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।



    सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१ )को (च)  बमोजिम बढुवा समितिको जेष्ठ २८ को निर्णय अनुसार उनीहरुलाई बढुवा गरिएको हो।



    बढुवा सिफारिस उपर चित्त नबुझ्ने हबल्दारहरुले ७ दिन भित्र उजुरी हाल्न सक्ने वताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार