Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतीय खोप ‘कोभ्याक्सिन’ले अमेरिकामा अनुमति पाएन

    भारतीय खोप ‘कोभ्याक्सिन’ले अमेरिकामा अनुमति पाएन

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ ।

    अमेरिकाको औषधि नियामक संस्था एफडीए।ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको हो ।



    कोभ्याक्सिनले नेपालमा भने अनुमति पाएको छ । सो खोप एक जनाले दुई पटक लगाउनुपर्ने हुन्छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार