Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पारस शाहकी छोरी भन्छिन् – मेरा बाउले देशका लागि धेरै ठुलो योगदान गरे (भिडियो)

    पारस शाहकी छोरी भन्छिन् – मेरा बाउले देशका लागि धेरै ठुलो योगदान गरे (भिडियो)

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 3.8K
    SHARES

    काठमाडौँ। पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहको एउटा टिकटक भिडिओ सार्वजनिक भएको छ ।

    मदिरा सेवन गरेर बोलेको जस्तै देखिने उक्त भिडिओमा उनले आफ्नो पिता पारसको बारेमा बोल्दै आफ्नो बाउले देशका लागि धेरै ठुलो योगदान गरेको दाबी गरेकी छिन्।



    केही दिनअघि टिकटक लाइभमा पूर्णिकाले आफ्ना बाबु पारसले देशको लागि ठूलो योगदान गरेको भन्दै भनेकी छिन्, ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि ।’ उनले अधिकांश अंग्रेजी वाक्य बोलेकी छिन् । आफ्नो पिता निश्चल भएको बताएकी छिन् ।



    आफ्नो पिताले राम्रो कुरा मात्र नदेखाउने र सबै कुरा खुलस्त देखाउने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’

    उनको उक्त टिकटक अहिले टिकटकमा खोज्दा भेटिदैन तर, भिडिओको क्लिक सामाजिक सञ्जालमा चर्चामा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार