Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अस्ट्रिया पहिलो पटक युरोकपको नकआउट चरणमा

    अस्ट्रिया पहिलो पटक युरोकपको नकआउट चरणमा

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । अस्ट्रिया पहिलो पटक युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

    गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।



    उसका लागि बोम्गाटर्नले गोल गरे । समूह सी मा रहेको अस्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।



    युक्रेनको पनि अन्तिम १६ मा पुग्ने आशा जीवितै छ । त्यसका लागि उसले समूह चरणका सबै खेलको नतिजा पर्खनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार