Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जिब्राल्टरमाथि फ्रान्सको कीर्तिमानी जित

    जिब्राल्टरमाथि फ्रान्सको कीर्तिमानी जित

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 387
    SHARES

    एजेन्सी । युरोकप २०२४ को छनोटमा जिब्राल्टरमाथि फ्रान्सले रोमाञ्चक जित निकालेको छ ।

    गएराति भएको खेलमा फ्रान्सले जिब्राल्टरमाथि १४–० को कीर्तिमानी जित हात पारेको हो ।



    खेलको १८औं मिनेटमा नै १० खेलाडीमा समेटिएको जिब्राल्टरलाई फ्रान्सले १४ गोलको फराकिलो अन्तरले हराएको हो।



    खेलमा कोलियन एम्बाप्पले ह्याट्रिक गरेका थिए । फ्रान्सले दुवै हाफमा ७-७ गोल गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार