Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आयरल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स युरोकपमा छनोट

    आयरल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स युरोकपमा छनोट

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 540
    SHARES

    एजेन्सी । नेदरल्यान्ड्स युरोकप २०२४ का लागि छनोट भएको छ ।

    गएराति भएको खेलमा आयरल्यान्डलाई १–० गोलले हराउँदै नेदरल्यान्ड्सले युरोकपमा स्थान पक्का गरेको हो ।



    नेदरल्यान्ड्सका लागि वोउट वेगरहस्टले एक गोल गरे ।



    यो जितसँगै नेदरल्यान्ड्सले ७ खेलबाट १५ अङ्क बनाएको छ भने पराजित भएको आयरल्यान्डको ६ अङ्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार