Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अजरबैजानमाथि बेल्जियमको सानदार जित, युरोकपमा छनोट

    अजरबैजानमाथि बेल्जियमको सानदार जित, युरोकपमा छनोट

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 507
    SHARES

    एजेन्सी । युरोकप छनोटअन्तर्गत समूह एफ अन्तर्गतको खेलमा बेल्जियमले अजरबैजानमाथि ५-० को जित निकालेको छ ।

    गएराति सम्पन्न खेलमा बेल्जियमका रोमेलु लुकाकु एक्लैले चार गोल गरे ।



    लियान्द्रो ट्रोसार्डले एक गोल गरे ।



    जितसँगै बेल्जियम अपराजित रहँदै युरो कपका लागि छनोट भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार