Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • युरोकप : क्रोएशिया नकआउट चरणमा

    युरोकप : क्रोएशिया नकआउट चरणमा

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 3.5K
    SHARES

    एजेन्सी । युरोकप फुटबलमा क्रोएशिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

    गएराति भएको समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३–१ गोलले हराउँदै क्रोएशिया समूह उपविजेता बनेको हो ।



    क्रोएशियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।



    जितसँगै समूह डी को क्रोएशियाले ३ खेलमा ४ अंक जोडेको छ । एउटा अंक जोडेर समूहको पुछारमा रहेको स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार