Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गृह र अर्थ मन्त्रीद्वारा पदभार ग्रहण (तस्बिरहरु)

    गृह र अर्थ मन्त्रीद्वारा पदभार ग्रहण (तस्बिरहरु)

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.9K
    SHARES

    तस्बिर रासस

    काठमाडौँ। नवनियुक्त मन्त्रीहरूले कार्यभार सम्हालेका छन्।

    बुधबार मन्त्रालय पुगेर गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन्।



    उनीहरूलाई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार