गृह र अर्थ मन्त्रीद्वारा पदभार ग्रहण (तस्बिरहरु)

गृह र अर्थ मन्त्रीद्वारा पदभार ग्रहण (तस्बिरहरु)

अनलाइन नेपाल
  • बुधबार, असार ३० २०७८

  • 2.2K
    SHARES

    गृह र अर्थ मन्त्रीद्वारा पदभार ग्रहण (तस्बिरहरु)
    तस्बिर रासस

    काठमाडौँ। नवनियुक्त मन्त्रीहरूले कार्यभार सम्हालेका छन्।

    बुधबार मन्त्रालय पुगेर गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन्।



    उनीहरूलाई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार