Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतबाट अवैध रुपमा भित्रिएका ४० वटा राँगा बरामद

    भारतबाट अवैध रुपमा भित्रिएका ४० वटा राँगा बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 2K
    SHARES

    रामनारायण यादव / राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको ४० वटा राँगा बरामद गरेको छ ।

    मिंगलबार बिहानपख २ बजेको समयमा जिल्लाको सुरुङ्ग नगरपालिका वडा नम्वर १० बलान खोलबाट४० वटा राँगा बरामद गरिएको प्रहरीले बताएको छ।



    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेका अनुसार ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीको टोलिले उक्त राँगा बरामद गरेको हो।



    बरामद भएका ४० वटा राँगा १६ लाख मूल्य बराबरको मुल्याङन गरेर आवश्यक थप अनुसन्धानको लागि राजविराज भंसार कार्यालय तिलाठी पठाईएको प्रवत्ता काफ्लेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार