Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सभा, सम्मेलन, धर्ना र जुलुस नगर्न प्रशासनको निर्देशन (सूचनासहित)

    सभा, सम्मेलन, धर्ना र जुलुस नगर्न प्रशासनको निर्देशन (सूचनासहित)

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

    मंगलबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले एक सूचना जारी गदै कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दैयस्ता गतिबिधि नगर्न आग्रह गरेका छन्।



    ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ, सीडीओ पराजुलीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।



    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार