Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौंमा

    पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौंमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि काठमाडौं आइपुगेका छन् ।

    पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका अफ्रिदी बिहीबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।



    शनिबारदेखि सुरु हुने ईपीएलमा अफ्रिदी काठमाडौं किङ्स ११ बाट खेल्दैछन्।



    सन्दीप लामिछानेआबद्ध टोली काठमाडौँं किङ्स ११बाट उनले ललितपुर प्याट्रियोट्सविरुद्ध उद्घाटन खेल खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार